Logo

मनोरञ्जन

शिव परियार र समीक्षा अधिकारीको गीत ‘ढोकेबाज’ सार्वजनिक



काठमाडौं । गायक शिव परियार र गायिका समीक्षा अधिकारीको नयाँ नेपाली गीत ‘ढोकेबाज’ सार्वजनिक भएको छ । युवराज मगरको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा आशमा विश्वकर्मा र ओबी रायमाझीकाे अभिनय रहेकाे छ ।

गीतलाई एचबिएन किस्मतले एरेन्ज गरेका हुन् ।

उक्त भिडियोमा बन्दे प्रसादले सम्पादन गरेका हुन् । भिडियोमा उमेश थापा मगरकाे सहायक सम्पादक र राजेन्द्र मोक्तानले रंग भरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १८:०१   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।