Logo

अर्थ

गोदरेज एक्सपर्ट रिच क्रिमद्धारा ‘यसपालीको तीजमा नाच्ने कपाल हल्लाई हल्लाई’ अभियान सुरु



काठमाडौं । हेयर कलर ब्रान्ड गोदरेज एक्सपर्ट रिच क्रिमले तीजको अवसरमा ‘यसपालीको तीजमा नाच्ने कपाल हल्लाई हल्लाई’ नयाँ अभियान सुरु गरेको छ ।

अभियानअन्तर्गत गोदरेज एक्सपर्टको तीज गीतमा उत्कृष्ट भिडियो बनाउने १० जना महिलाले उपहार जित्न सक्नेछन् ।

कम्पनीका अनुसार एउटा उत्कृष्ट ग्रुप भिडियो पनि घोषणा गरिने र विजेतालाई गोदरेज एक्सपर्टको तर्फबाट दर पार्टी खुवाइने छ ।

भिडियोमा आएको लाइक, कमेन्ट र सेयरको आधारमा विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार १०:४८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।