काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले नगद लाभांश (प्रतिफल) सुरक्षित गर्ने आज (भदौ २० गते) अन्तिम दिन हो ।
फन्डले नगद लाभांश वितरण गर्न भदौ २३ गते बुक क्लोज गर्दैछ । भदौ २१ गते शुक्रबार र भदौ २२ गते शनिबारको दिन सेयर कारोबार नहुने भएकोले आजसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।
यो फन्डको योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल रहेको छ ।




















प्रतिक्रिया