Logo

लोकसेवा

एकैपटक ४० जना सहसचिवको सुरुवा, को-कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । सरकारले एकैपटक ४० जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सरुवा भएका सहसचिवको सूची सार्वजनिक गरेको छ ।

सरुवा सूचीअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा हुँदा अन्तिम नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।

हेर्नुहोस् सरुवा सूची

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १८:५६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।