परराष्ट्रमन्त्री डा. आरजु राणाले आफ्ना भाइहरुलाइ टिका प्रदान गरेकी छिन् । मन्त्री राणाले बुढानिलकण्ठस्थित् आफ्नो निवासमा भाइहरुलाई शुभ साईतमै टिका प्रदान गरेकी हुन् ।
१८ कार्तिक २०८१, आईतवार २०:१३
48
Sharesधर्म / संस्कृति
१८ कार्तिक २०८१, आईतवार २०:१३
परराष्ट्रमन्त्री डा. आरजु राणाले आफ्ना भाइहरुलाइ टिका प्रदान गरेकी छिन् । मन्त्री राणाले बुढानिलकण्ठस्थित् आफ्नो निवासमा भाइहरुलाई शुभ साईतमै टिका प्रदान गरेकी हुन् ।
प्रकाशित मिति : १८ कार्तिक २०८१, आईतवार २०:१३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया