काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
कम्पनीको २४ मंसिरमा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारसभा २८ पुसमा बोलाउने र सभाबाट पारित भएपछि सेयरधनीलाई वितरणयोग्य सञ्चित खुद मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापत कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया