काठमाडौं ।आज बिहान मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन ।
प्रमुख समाचार
४ पुष २०८१, बिहीबार ११:२२
काठमाडौं ।आज बिहान मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन ।
प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार ११:२२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया