Logo

पत्रपत्रिका

अध्यादेशमै रमाउँदै सरकार !



काठमाडौं । अहिले सरकार संसद् भन्दा अध्यादेश तिर लालयीत छ प्रम ओली त्यही रमाएको आरोप छ ।

राम्रो गर्न नपर्ने विश्व विद्यालय, स्वास्थ्य क्षेत्र प्रशासन, भन्सार, राजश्व, बजारसम्म सेण्डिकेट लगाउने नेकपा एमाले अहिले देशको शासक पनि हो नीतिगत भ्रष्टाचारको आरोप पनि हो ।

ओली शासन जनमुखी भएन। कमिशन दलाल विचौलिया मुखी कम्युनिष्टहरूलाई मुलुक परिवर्तनका लागि प्यान फालेका रहित परिवार वेपत्ता परिवार घाइतेहरूको पीडामा मलम लगाउने उद्देश्यले स्थापित सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्ति गर्न चासो छैन ।

नेकपा एमाले शान्तिप्रक्रियाको साँक्षी भएपनि हस्तक्षार कर्ता नभएकै कारण केपी ओलीलाई चासो छैन एमाओबादीका नेताहरुको भनाई हो यो ।

लोकतन्त्र र गणतन्त्रात्मक आन्दोलनमा कम सहभागी नभएका व्यक्ति भन्न समेत एमाओबादीका नेताहरु रूचाउ छन् । ज्यानमुद्दामा जेल पर्दा राजनीति पर्दा राजनीति परिवर्तनका लागि लडेको दावी जेल बस्नेले गर्छन नै ।

तर, ओली शाही ‘कु’ का बेला बयलगाडा चढेर अमेरिका पुगिदैन भन्ने नेता हुन । त्यहीकारण पहिलो संविधानसभामा उनी थन्किएका थिए । आफ्नो चरित्रकै कारण ०७४ मा देशभर वाम एकता हुँदा ओलीले झापामा राप्रपाको साथ लिन परेको खबर दबाबमा उल्लेख छ ।

केपी ओलीबाट पंगु बनाइएका संवैधानिक निकायहरूको गैर संवैधानिक नियुक्तिसम्बन्धी विषय सर्वोच्च अदालत समेत थन्केको छ । अदालत समेत एमालेकरणको आरोप छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार २०:५८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।