Logo

समाचार

प्रतिकूल मौसमले तराईका तीन विमानस्थलमा सबै उडान रद्द



काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार तराईका तीन विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार आज सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द भएका हुन् । बुद्ध एयरले समेत यी विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको जनाएको छ ।

तराई भेगमा बाक्लो हुस्सुका कारण उडान निरन्तर प्रभावित बनिरहेको छ ।

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  ५ : १८ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।