Logo

प्रमुख समाचार

संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा रास्वपाको अवरोध



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले कार्यसूची प्रस्तुत गरिरहँदा रास्वपाका सांसदहरू उभिएका छन् । उनीहरूले धारणा राख्नका लागि समय मागेका छन् ।

सभामुखले दलीय आधारमा समय निर्धारण गरेकाले बसिदिन आग्रह गरिरहेका छन् ।

संसद्को हिउँदे अधिवेशन आजबाट सुरु भएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १३:२६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।