नेपाली राष्ट्रिय महिला रग्वी टीमकी कप्तान एलिसा थापालाई कोरोना संक्रमण भएको छ । बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुलाई संक्रमण भएको बताएकी हुन् । थापा अहिले बाग्मती प्रदेशका उपसभामुखको स्वकीय सचिवका रुपमा कार्यरत छन् ।
१९ भाद्र २०७७, शुक्रबार ०९:१९
0
Shares



















प्रतिक्रिया