Logo

प्रमुख समाचार

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना



काठमाडाैं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुसम्बन्धी समस्या देखिएपछि आइतबार बेलुका शाहलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । शाहलाई मुटुसम्बन्धी समस्या देखिएको अस्पताल स्रोतको भनाइ छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार १५:०१   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।