Logo

प्रमुख समाचार

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज



काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।

उपचारपछि शाह आज बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले बताए ।

चाथौ पटक हृदयधात भएपछि शाह अस्तपाल भर्ना भएका थिए । उनको आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार ११:२०   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।