Logo

अर्थ

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो?



काठमाडाैं । बिहीबार सुनको मूल्य बढेको छ । बिहीबारका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियाे ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १९८५ तोकिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार ११:२७   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।