काठमाडाैं । बिहीबार सुनको मूल्य बढेको छ । बिहीबारका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियाे ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १९८५ तोकिएको छ ।




















प्रतिक्रिया