Logo

अर्थ

सुनको मूल्य बढ्याे, चाँदीकाे घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनकाे मूल्य तोलामा १ सय रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सुनकाे मूल्य आज १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको थियाे ।

चाँदीको मूल्य भने ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपेयाँमा झरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार ११:०५   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।