Logo

अर्थ

एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडौं । एनएमबि लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आईतवार १२:४०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।