काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ ।
त्यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया