काठमाडौं । भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा अन्त्रगर्तको अर्थसमिति बैठकमा छलफल पछि सर्वसम्मतिले पारित भएको हो ।
समितिले लामो समयसम्म विधेयकमा छलफल गरी भन्सारलाई व्यवस्थित बनाउने गरी विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।




















प्रतिक्रिया