Logo

प्रमुख समाचार

कुलमानलाई हटाएको विरोधमा राष्ट्रियसभा बैठक पनि अवरुद्ध, प्रधानमन्त्रीको जवाफ माग

बैठक स्थगित



काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरुले राष्ट्रियसभाकाे बैठकमा पनि अवरुद्ध गरेका छन् ।

बैठक सुरु हुनासाथ सांसदहरु उठेका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए ।

अछामीले  प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे ।  त्यसपछि अध्यक्षले बैठक १५ मिनेटका लागि स्थगित गरे ।

 

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १३:४६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।