Logo

प्रमुख समाचार

प्रदर्शनकारीलाई रिङरोडभित्र छिर्न नदिन बानेश्वरको मेन सडकमा पुलिसको बार



काठमाडाैं ।  आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन सुरु गरेका छन् ।नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन् ।

काठमाडौं प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजावादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ ।

प्रदर्शनकारीलाई रिङरोडभित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा पुलिसको बार लगाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १२:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।