काठमाडाैं । आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन सुरु गरेका छन् ।नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन् ।

काठमाडौं प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजावादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ ।
प्रदर्शनकारीलाई रिङरोडभित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा पुलिसको बार लगाइएको छ ।




















प्रतिक्रिया