Logo

प्रमुख समाचार

राजावादीको आन्दोलनमा झडप, अश्रुग्यास प्रहार



काठमाडौं । शुक्रबार जारी राजावादीको आन्दोलनमा झडप भएको छ । तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो ।

झडपमा प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका छन् ।

 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १३:५२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।