Logo

अर्थ

सुनको मूल्यमा उच्च रेकर्ड, तोलामा १ लाख ७७ हजार नजिक



काठमाडौं । आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

आज सुनकाे मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार लागि सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार ११:०९   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।