Logo

प्रमुख समाचार

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलको अवरोध, सभा १५ मिनेट स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध भएको छ । आइतबारको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन् ।

सत्ता पक्ष विपक्षीको मागको प्रतिवाद गर्दै सदनमा प्रस्तुत भएको हो । यससँगै बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १३:२२   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।