काठमाडौं । प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध भएको छ । आइतबारको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन् ।
सत्ता पक्ष विपक्षीको मागको प्रतिवाद गर्दै सदनमा प्रस्तुत भएको हो । यससँगै बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।




















प्रतिक्रिया