Logo

अर्थ

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, ताेलाकाे कति?



काठमाडौं । सुनको मूल्यले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आज सुनकाे मूल्य ताेलामा ११ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार मूल्य प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।

आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य १० बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार १०:५९   :  बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।