Logo

अर्थ

पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन कामना सेवाको आग्रह



काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै विसं २०७६ पुस १७ गते सम्पन्न १३औं साधारण सभाबाट पारित भएको आव २०७५/७६ को ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार १०:२३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।