Logo

प्रमुख समाचार

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित



काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत अंगदमणि गौतमकाअनुसार कोइराला निर्वाचित भएपनि औपचारिक घोषणा गर्न बाँकी छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार ११:१६   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।