काठमाडौं । शुक्रबार सुनकाे मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबारका लागि सुनकाे मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि घटेकाे छ । चाँदीको मूल्य १२५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७० रुपैयाँ कायभ भएको छ ।




















प्रतिक्रिया