काठमाडाैं । समाजसेवी शाेभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु. ५० हजार सहयोग गरेका छन् ।
समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजन रजकलाई उक्त रकम प्रदान गरेका हुन् ।




















प्रतिक्रिया