Logo

अर्थ

शोधानान्तर स्थिति ३ खर्ब १० अर्ब बचतमा



काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको छ ।

गत वर्षको तुलनामा यो वर्ष शोधानान्तर बचत केही घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपैयाँ बचतमा थियो ।

 

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १७:३६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।