काठमाडौं । बुधबार साँझदेखि परेको वर्षा र हावाहुरीले काठमाडौँको वायु प्रदूषणमा केही राहत मिलेको छ । केही दिनअघि काठमाडौँ विश्वकै प्रदूषित सहर बन्दै आएकोमा बिहीबार बिहान भने प्रदूषणको मात्रा केही घटेकाे छ ।
आईक्यू एयरको बिहान ९ बजेर १५ मिनेट जाँदाको मापन अनुसार काठमाडौँ हाल विश्वको प्रदूषित सहरको सूचीमा आठौँ स्थानमा पुगेको छ । हाल काठमाडौँको एक्यूआई १३० रहेको छ ।




















प्रतिक्रिया