काठमाडौं । नेकपा एमालेले वैशाख ११ गते काठमाडौंमा युथ सेलेब्रेसन गर्ने भएको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले युथ सेलेब्रेसनबारे निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्त्व बुझाउन यो कार्यक्रमको आयोजना गरिएको ज्ञवालीले बताए ।




















प्रतिक्रिया