काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज प्रतितोला ८ सय रुपैयाँ सुनकाे मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९० हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया