Logo

प्रमुख समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय



काठमाडौं । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १९ वटा निर्णयहरु गरेको छ । बुधबार सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका स्व.सविन महर्जन तथा स्व. सुरेश रजकका नजिकको हकदारलाई प्रति परिवार दश लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १७:००   :  बजे

279
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।