Logo

अर्थ

५ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ ।

आजका लागि मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ थियो ।

चाँदी भने स्थिर छ । प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार ११:१२   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।