Logo

अर्थ

टिसीएल नेपालद्वारा नयाँ इन्भर्टर एसी कम्प्रेसरमा १० वर्षको वारेन्टी घोषणा



काठमाडौं । नवीनतम प्रविधिमा आधारित विश्वप्रसिद्ध उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले नेपालको एयर कन्डिसनिङ बजारमा नयाँ मापदण्ड स्थापना गर्दै आफ्ना नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टी घोषणा गरेको छ ।

यस नयाँ पहलले टिसिएलको उत्पादनको दिगोपनमा रहेको विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँने छ।

मुख्य विशेषताहरू:
१. अझ प्रभावकारी ऊर्जा बचत
. स्मार्ट इन्भर्टर – ७० प्रतिशत सम्म ऊर्जा बचत
. जेन मोड
२ उत्कृष्ट आराम र स्वास्थ्य
. द्रुत कूलिङ र हिटिङ
. स्मार्ट एयरफ्लो
. गोल्डेन फिन
३. सजिलो प्रयोगको लागि सुविधा
. स्मार्ट एप कन्ट्रोल

नयाँ इन्भर्टर एसी मोडेलहरू :
. टिएसि-१२ सिएचएसडिआइ/एक्सएएफ १ (९१ टन)
. टिएसि-१८ सिएचएसडिआइ/एक्सएएफ १ (९१.५ टन)
. टिएसि-२४ सिएचएसडिआइ/एक्सएएफ १ (९२ टन)

टिसीएलको नयाँ इन्भर्टर एसी सिरिज विशेषगरी नेपालको भौगोलिक र जलवायु अवस्थालाई मध्यनजर गरेर निर्माण गरिएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १६:३८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।