काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ ।
आज सुनकाे मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।
अर्थ
१८ बैशाख २०८२, बिहीबार ११:३५
काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ ।
आज सुनकाे मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।
प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार ११:३५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया