Logo

अर्थ

एलिभेसन इनर्जीले आइपीओ निष्काशन गर्ने



काठमाडौं । एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले आइपीओ प्रस्तावसहित आगामी जेठ २ गते विशेष साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको कार्यालय, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार १२:०९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।