Logo

प्रमुख समाचार

मन्त्रिपरिषद बैठक र ऊर्जाराज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित



काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो ।

साथै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम समेत स्थगित भएको छ । आज १० बजे शपथग्रहण भनिएकोमा स्थगनको सूचना आएको हो ।

कार्यक्रम स्थगनको कारण खुलाइएको छैन ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार ११:१७   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।