Logo

अर्थ

‘केई एक्सचेञ्ज कार्निभल २०८२’को समय थप



काठमाडाैं । केई नेपालले ‘केई एक्सचेञ्ज कार्निभल २०८२’ को समय थपेकाे छ । अब यो योजना वैशाख २९ गतेसम्म आयोजना हुनेछ । कम्पनीले आफ्ना ईभी सवारीमा अविश्वसनिय अफरहरु प्रदान गर्न गत वैशाख २६ गतेदेखि ३ दिनका लागि उक्त इभेन्टको घोषणा गरेको थियो ।

यो इभेन्टमा कम्पनीको ईभी लाइनहरु ई–क्युट०२, ई–क्युट ०४ र एक्स थ्रि प्रो ईभी समावेश हुनेछन् । यो एक्सचेञ्ज कार्निभल मे ९ देखि ११ सम्म काठमाण्डौको थापाथली(केईको स्वरुम नजिकै वा हुन्डाईको स्वरुम विपरित)मा आयोजना हुनेछ ।

ग्राहकहरुले ठाउँको ठाउ मूल्यांकन, उत्कृष्ठ पुनःबिक्री मूल्य,आकर्षक नगद छुट र प्रत्येक मूल्यांकनमा क्युएफएक्सको दुईवटा मुभि टिकेट समेत पाउनेछन् ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार १३:५३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।