Logo

समाचार

निकिता पौडेलको प्रश्न- अब, न्याय माग्न म कहाँ जाऊँ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले अब न्याय माग्न म कहाँ जाऊ ? भन्दै भावुक भएकी छन् ।

सामाजिक सञ्जालमार्फत पौडेलले सर्वोच्च अदालतले आफुलाई न्याय नदिएको उल्लेख गर्दै अब, न्याय माग्न म कहाँ जाऊँ ? भन्दै प्रश्न गरेकी हुन् । उनले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि आस्था र विश्वासको जग बेस्सरी हल्लिएको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १६:४१   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।