Logo

अर्थ

नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद चयन



काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा चन्द्र सिंह साउद चयन भएका छन् । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक समितिको अध्यक्षमा साउदलाई सर्वसम्मत रुपमा चयन गर्ने निर्णेय गरेको हो ।

यस्तै जेठ १२ गते नै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा समता पन्तलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार १०:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।