Logo

अर्थ

शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट विजियोजन गरेका हुन् ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १८:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।