काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ बन्द हुने भएको छ ।
छपाई मेशिन मर्मत गर्नुपर्ने भएकाले यही जेठ २७ गतेदेखि २९ गतेसम्म (तीन दिन) बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
समाचार
२१ जेष्ठ २०८२, बुधबार १६:१९
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ बन्द हुने भएको छ ।
छपाई मेशिन मर्मत गर्नुपर्ने भएकाले यही जेठ २७ गतेदेखि २९ गतेसम्म (तीन दिन) बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार १६:१९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया