Logo

खेलकुद

आइसिसी विश्वकप क्रिकेट लिग २: नेपालले स्कटल्यान्डविरुद्ध पहिला बलिङ गर्ने



काठमाडाैं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो चौथो शृंखलाको तेस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ । स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।

खेल नेपाली समयअनुसार ३ः४५ बजे डन्डीको फोर्टहिलमा सुरु हुनेछ ।

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १५:३७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।