Logo

खेलकुद

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेको छ ।

डुनेडीमा खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालको सुरुवाती ११ : कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार १५:१६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।