Logo

प्रमुख समाचार

संसद्को अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा



काठमाडौं । संसदको अवरोध हटाउन तीन ठूला पार्टीको बेग्लै बैठक बस्ने तयारी छ ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा दिनुपर्ने अडान विपक्षीले बनाइरहेको बेलामा माओवादीले कांग्रेस र एमालेसँग छलफल गर्न लागेको हो ।

कांग्रेस, एमाले र माओवादीको बैठकमा सदनको अवरोध हटाउन सहमतिको प्रयास हुनेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १४:४०   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।