Logo

अर्थ

सहरी विकासको बजेट मन्त्रीहरूकाे कब्जामा : प्रकाश ज्वाला



काठमाडौँ । सांसद प्रकाश ज्वालाले आगामी वर्षको बजेट मन्त्रीले कब्जा गरेको देखिएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखिएको उनले बताएका हुन् ।
‘यो बजेट मन्त्रीमुखी आएको छ । यसमा पनि सहरी विकासको बजेट मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिएको छ । मन्त्रीका बाउ आमा र पाटीका कार्यालय बनाउन पार्टीका नामका आयोजनामा बजेट समावेश छ,’ उनले भने, ‘मन्त्रीमुखी बजेटलाई कसरी समर्थन गर्न सकिन्छ यसमा हाम्रो घोर आपत्ति छ ।’
बजेट अर्थ राजनीतिको दस्ताबेज तथा जनतालाई डेलिभरी दिने अन्तिम औजार भएको र बजेटले पोलिसी डिपार्चर गर्ने आशा गरिएको थियो । तर त्यस्तो हुन नसकेको तर्क गरे ।

‘नयाँ भिजन पनि दिन सकेन । बजेटले जनतालाई

 

 

प्रकाशित मिति : २ असार २०८२, सोमबार २०:२७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।